निस्कोटमा पहिरोबाट एक घर विस्थापीत

विकल्प न्यूज/बेनी साउन २१ गते । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा पहिरोले घर पुरीएको छ । दरवाङ निस्कोट सडकबाट खसेको पहिरोका कारण घोर्सीका गणेश पुनको गोठ, बाख्राको खोर र चर्पी भत्कीएको छ । शनिबार राती खसेको पहिरोले घर समेत भत्कीएको छ । पहिरो खस्न थालेपछि घरमा सुतेकाहरुले भागेर ज्यान बचाएका नेपाल रेडक्रस सोसाईटी फुलबारी उपशाखा … Continue reading निस्कोटमा पहिरोबाट एक घर विस्थापीत